झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्त्वपूर्ण योगदान पुर्याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठबाट प्लाई बोर्ड बनाउने भेनियर पत्ती वा प्लाईबोर्ड नै उत्पादन हुँदै आएको छ । विं.सं. २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट पाँच अर्ब…