रूपन्देहीमा सशस्त्र प्रहरी र राजस्व टोलीमाथि स्थानीयको ढुंगामुढा

काठमाडौं । रुपन्देहीमा एक समूहले सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि अवरोध पुर्याएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा विहीबार साँझ स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । प्रहरीले भने तस्करहरुको समूहले चिनी लुटपाट गर्ने…