रुपन्देही । लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंकक-भैरहवा-बैंकक उडान आजबाट सुरु भएको छ । नागरीक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस अवतरण गरेको हो । प्राधिकरण भैरहवा कार्यालयका निमिक्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यका अनुसार पहिलो उडानमा बिमानका चालकदलका ७ सदस्यहरु मात्रै आएका थिए । उनले यो तालिका…