कतारकी महारानी सगरमाथा नचढी फर्किन्

काठमाडौं । सगरमाथा आरोहणमा संवेदनशील स्थान मानिने बाल्कोनी र साउथ समिटबीचको डोरी (फिक्स्ड रोप) काटिएको खबरपछि सगरमाथा आरोहणको क्रममा रहेकी कतारकी महारानी बीचैमा आरोहरण परित्याग गरी फर्कन बाध्य भएकी छन् । सुरक्षाका कारण महारानीको आरोहण गोप्य राखिएको थियो । सगरमाथा आराहणको क्रममा ल्होत्से हिमालको सफल आरोहरण पछि उनी सगरमाथा आरोहणको क्रममा रहेकी थिइन । महारानी…