कुलमानलाई हटाउने सरकारको कुनै योजना छैन : ऊर्जामन्त्री खड्का

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले बाह्रविसेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त गरे । मन्त्री खड्काले सबै नागरिक…