काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट तयार पार्दा अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ दलसँग छलफल गरेर बजेट ल्याएको भए थप परिस्कृत र राम्रो आउने बताए । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको अनुमान माथि आफ्नो धारणा राख्दै उनले सो…