विश्व बजारमा तेलको भाउ फेरि १ सय डलर माथि

काठमाडौं । हर्मुज मार्गमा इरानको नाकाबन्दी कायम रहँदा विश्व बजारमा कच्चा तेलको भाउ फेरि १ सय डलर माथि पुगेको छ । आज अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १ सय डलर नाघेको हो । यसअघि सोमवार भाउ बढेर अधिकतम १ सय २० डलरसम्म पुगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाँडै सकिने घोषणा गरेपछि मङ्गलवार…