नेप्सेमा कर्मचारी आन्दोलन, अध्यक्ष र सीईओ प्रहरीद्वारा उद्धार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरू आन्दोलित भएका छन्। आन्दोलनकारीहरूले माग पूरा गर्न दबाब दिँदै मङ्गलबार रातिसम्म नेप्सेका अध्यक्ष मेहनत बस्याल र प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँलाई कार्यालयमै रोकेका थिए। नेप्से स्रोतका अनुसार राति करिब १२ बजे प्रहरी आएर अध्यक्ष र सीईओलाई उद्धार गरेको हो। उद्धारपछि उनीहरू बुधबार कार्यालयमा उपस्थित भएका छैनन्। तर, नेप्से कर्मचारी…