काठमाडौं । नेप्सेमा आज २६ अंकको गिरावट आएको छ । बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा रोकिएको हो । आज ३१० कम्पनिको कारोबार हुदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको…