स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड विनियोजन गरिएको छ । आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षामान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेकाे बजेटमा उक्त मन्त्रालयका लागि रु ८६ अर्ब २४ करोड विनियोजन गरिएको जानकारी दिए । आगामी बजेटमा आधारभूत तथा अत्यावश्यक उपचार…