इजरायलले सहायक श्रमिकको लागि दुई हजार २०२ जनाको नाम छनौट

काठमाडौँ । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकको लागि दुई हजार २०२ जनाको नाम छनौट गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परेका आवेदनहरूमाथि छानबिन गरिरहेका बेला इजरायलले बिहीबार ‘लक्की ड्र’ मार्फत दुई हजार २०२ जनाको नाम छनौट गरेको हो । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पीबा) ले ‘लक्की ड्र’ बाट दुई हजार २०२…