नेशनल लाईफ इन्स्योरेन्सकाे ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुढानिलकण्ठ काठमााडौको होटल लेमन ट्रि प्रिमियरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेको छ । प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरीएको सो समारोहमा सहभागि…