बाराका किसानले पाएनन १८ करोड रुपैयाँ भुक्तानी

बारा । बारा जिल्ला दुध उत्पादक सहकारी संघ लि.ले किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालद्वारा घोषणा गरेको राष्ट्र व्यापी दुग्ध किसान आन्दोलनमा एक्बद्धता जाहेर गर्दै आन्दोलन घोषणा गरेका छन् ।  संघले बाराको निजगढ नगरपालिकाको सभाहालमा पत्रकार सम्मेलन गर्दै दुध उत्पादक किसानको माग सम्बोधनमा नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका…