सात महिनामा नेपाल भित्रियो १७ अर्ब ३८ करोड रुपैयाँ बराबरको ‘स्मार्ट फोन’

काठमाडौँ । चालू आर्थिक वर्षको सात महिनामा १७ अर्ब ३८ लाखभन्दा बढीको करिब साढे ११ लाख सेट स्मार्टफोन नेपाल भित्रिएको छ । माघ मसान्तसम्म १७ अर्ब ३८ करोड ३६ लाख ९१ हजार रुपैयाँ बराबरको ११ लाख २६ हजार ६९१ सेट स्मार्ट फोन नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो । सरकारले सात महिनामा स्मार्टफोनबाट ३ अर्ब…