काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार १.७६ अंकले घटेको सेयर बजार २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ । आज डेभलपमेन्ट बैंक समूह, फाइनान्स, इन्भेस्टमेन्ट, म्यानु एण्ड प्रो र अन्य समूहको उपसूचक झिनो प्रतिशतले बढेका छन् भने बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको…