अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्ष यताकै ठूलो गिरावट

काठमाडौं । अन्तर्राष्ट्रिय सुन बजारमा अप्रत्याशित रूपमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएपछि लगानीकर्ताहरूमाँझ छटपटी सुरु भएको छ । तिहारको मध्यमा नेपाली बजारमा सुनको माग उच्च हुने अपेक्षा गरिएका बेला आएको यो ६ प्रतिशतभन्दा बढीको मूल्य गिरावटले उपभोक्ता र व्यवसायी दुवैलाई चकित पारेको छ। सोमबार एक ट्रय औंस (करिब ३२ ग्राम) सुनको मूल्य ४,३८१ डलरसम्म…