पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

कास्की । पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको काम तिव्र रुपमा भइरहको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने यो सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । सडक खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले छिटफुट बाहेकका काम निर्धारित समयमै सकिने बताए । यो खण्ड आउँदो असारसम्म सक्ने लक्ष्य छ । कुल…