काठमाडौँ। श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले भदौ ११ देखि २५ गतेसम्म तय गरिएको अवधि देशमा उत्पन्न विषम अवस्थाका कारण प्रभावित भएपछि भदौ ३० र ३१ गतेसम्म आवेदन दिने म्याद थप गरेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट ३२ करोड…