काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूहअन्तर्गत असईदेखि डिएसपीसम्मका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मानव स्रोत विकास विभागअन्तर्गतको भर्ती छनोट शाखाले शुक्रवार एक सूचना जारी गर्दै प्रा.प्र.ना.उ.(डिएसपी), प्रा.प्र.नि. (इन्स्पेक्टर), प्रा.प्र.ना.नि. (सई) तथा प्रा.प्र.स.नि.(असई) पदहरूमा आवेदन खुला गरिएको जनाएको हो । नेपाल प्रहरीका अनुसार सूचना प्रविधि,…