समाचारप्रति निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण

काठमाडौं । बुधबार प्रकाशित नागरिक दैनिकको पहिलो पृष्ठमा छापिएको समाचारप्रति नेपाल निर्माण व्यवसायीको ध्यानकर्षण भएको छ । महासंघका महासचिव रोशन दाहालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ‘कामचोर ठेकेदार पोस्न खरिद नियमावली संशोधन’ शीर्षकको समाचारप्रति महासंघको गम्भीर आपत्ति रहेको उल्लेख छ । निर्माणसम्बन्धी न्यूनतम ज्ञानको अभावमा लेखिएको उक्त एकतर्फी समाचारले पत्रकारिताको आधारभुत सिद्धान्त (कुनै पनि समाचार तथ्यपरक,…