काठमाडौं । शेयर बजार आज पनि उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ७१ अङ्कले घटेर २ हजार ८३१ दशमलव ३९ विन्दुमा झरेको छ । हिजो नेप्से ७१ अङ्कले घटेको थियो । नयाँ सरकार गठनपछिको दुई कारोबार दिनमै नेप्से ११८ अङ्कले घटेको हो । आज सबै समूहको सूचक घटेकोमा अन्य…