ग्लोबल मनी विकको अवसरमा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम संचालन

काठमाडौं । Global Money Week 2024 को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने उद्धेश्यका साथ सानिमा क्यापिटल र सानिमा सेक्युरिटीज लिमिटेडको संयुक्त आयोजनामा नेपालको पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम चैत्र ०७ गते सफलतापूर्वक संचालन गरिएको छ । कार्यक्रम नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष सहभागितामा धापासी,…