काठमाडौं । पश्चिम एसियामा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा खतरा निम्त्याएको विश्व व्यापार संगठनले जनाएकाे छ । युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याएको चेतावनी दिँदै संगठन प्रमुखले विश्वव्यापी आपूर्ति श्रृंखलाहरू खुला राख्न अपिल गरेका छन् । द्वन्द्वका कारण उच्च ऊर्जा लागतले आपूर्ति घटाउँछ, रासायनिक मलको लागत बढाउँछ र अन्ततः यसले विश्वव्यापी खाद्य सुरक्षालाई खतरामा…