लिम्चुङबुङलाई समृद्ध बनाउने अभियानमा अध्यक्ष राई

काठमाडौं । उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले 'एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने लिम्चुङबुङको सपना' अभियान अगाडि सारेका छन् । अध्यक्ष राईले आउँदाे सोमबार सो अभियानको सामूहिक प्रतिबद्वतासहित घोषणा गरिने बताएका छन् । पालिकामा पक्की सडक निर्माण गर्ने र सुनकोशीमा पक्की पुल निर्माण गर्ने अभियानको पहिलो उद्देश्य रहेको अध्यक्ष राईले बताएका छन् । हरेक क्षेत्रको विकासका…