संसारको सबैभन्दा ठूलो बैंक डकौती

तपाईंले जहिले पनि चोरी वा डकैतीसँग सम्बन्धित बलिउड र हलिउड फिल्महरू हेर्नुभएको छ, तपाईंको दिमागमा एउटै विचार आएको हुनुपर्छ, यदि वास्तविकतामा यस्तो भयो भने के हुन्छ ? चोरी, डकैती काल्पनिक अपराध नभए पनि यथार्थमा यस्ता घटना दिनानुदिन सार्वजनिक भइरहेका छन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ संसारमा सबैभन्दा ठूलो डकैती कहिले भएको थियो होला…