शेयर बजार सामान्य घट्याे

काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ६६ अंकले घटेर २ हजार ६ सय ७ दशमलव ३७ विन्दुमा झरेको छ । आज बैंक, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ४९ वटा कम्पनीको शेयर घटेकोमा ९८…