नेप्से ११.५१ अंकले बढ्यो, दुई अर्ब ९३ करोडको कारोबार

काठमाडौं । नेप्से परिसूचक आज ११.५१ अंकले बढेको छ । आज ०.४३ प्रतिशतले बढेर २,६६३.५१ बिन्दुमा बन्द भएको छ । यस दिन दुई अर्ब ९३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । दसैँ बिदा हुनुभन्दा अघिको अन्तिम दिन नेप्से परिसूचक बढ्दा कारोबार रकममा कमी आएको छ । आज १७० कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै,…