अमेरिकी भण्डारण बढ्दा विश्व बजारमा आज तेलको मूल्य अस्थायी रूपमा घट्यो

काठमाडौं । विश्व बजारमा तेलको मूल्य आज केही घटेको छ । अमेरिकी पेट्रोलियम इस्टिच्युटको तथ्याङ्क अनुसार अमेरिकी कच्चा तेलको भण्डारण उल्लेखनीय रूपमा बढेको छ । अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्य प्रति ब्यारेल १.१५ डलरले घटेर १०२.२७ डलरमा झरेको छ भने अमेरिकी मापदण्डको तेलको मूल्य १.५४ डलरले घटेर ९४.६७ डलर प्रति ब्यारेलमा झरेको छ । अमेरिकामा मार्च…