राष्ट्र बैंकमा पाँच कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशकको जिम्मेवारी  हेरफेर गरिएको छ । सोमबार गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुख (कार्यकारी निर्देशक) को जिम्मेवारी हेरफेर गरेका हुन् ।  राष्ट्र बैंकको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका डा. गुणाकर भट्टलाई भुक्तानी प्रणाली विभागको जिम्मा दिइएको छ । राष्ट्र बैंकमा प्रभावशाली मानिने नियमन…