मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवको अवसरमा आकर्षक अफरहरु, ५ हजार रुपैंया सम्म हात पर्न सकिने

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १८औं वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजना अनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत रु २०० वा सो भन्दा बढीको टपअप कारोवार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र…