सिमेन्टको मूल्य एकैपटक २५ प्रतिशतले वृद्धि

काठमाडौं । सिमेन्टको मूल्य प्रति बोरा एकैपटक २५ प्रतिशतले वृद्धि भएको छ । डिसेम्बर १५ पछि केही उद्योगहरुले वृद्धि गरेका हुन् । सिमेन्ट अहिले जति मूल्यमा बिक्री भइरहेको थियो, त्यसमा सय रुपैयाँ वृद्धि भएको हो । यसैगरी ढुवानीमा पनि प्रति बोरा १५ रुपैयाँ वृद्धि भएको छ । सिमेन्टमा प्रयोग हुने इन्धनलगायत अन्य कच्चा पदार्थको मूल्य…