कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले नगरका बहुवर्षे गौरवका योजना निर्माणको कार्य अगाडि बढाएको छ । नगरपालिकाले नगर चक्रपथ र खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाएको हो । नगरस्तरीय कभर्ड हल निर्माणका लागि जग्गा छनोट गरी ठेक्का सम्झौता गरिएको छ । नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख इञ्जिनीयर दीपक धामीका अनुसार नगर चक्रपथ सडक पहिलो चरणमा वडा नं…