निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ: अर्थमन्त्री डा. महत

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघिनै गरिने बताएका छन् । उनले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँ अगाडि नै भुक्तानी हुने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘असार मसान्तसम्ममा रु ६० देखि ७० अर्ब तिरिसकेका छौं । अब…