फोहोरको प्रयोगबाट निर्माण सामाग्रीको उत्पादन !

काठमाडौं । नेपाल इको प्यानलले खेर गएको पदार्थ थर्माेकोलको प्रयोग गरेर इको प्यानलको उत्पादन थालेको छ । व्ल्यु वेष्ट टु भ्यालु नामक संस्थाले संकलन गरी पठाइदिएको थर्माेकोललाई रिसाइकल गरी केही निश्चित प्रतिशत प्रयोग गरी नेपाल इको प्यानल बनाएर फोहोरलाई मोहर बनाउन थालेको हो । म्युनिसिपल वेष्टको रुपमा रहेका थर्माेकोलको सदुपयोग गरी नेपाल इको प्यानलले फोहोरको समस्यालाई…