आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई छुट

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट "आइएमई पेले" एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु‍. ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीहरुलाई विधुत्तिय भुक्तानी माध्यम…