भुक्तानी नपाएपछि निमार्ण व्यवसायी आन्दोलनमा

काठमाडौं। सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापन पत्र बुझाउँदै छ ।  आईतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिर्ईएको जानकारी अनुसार महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । साथै, सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने जनाईको छ ।  महासंघका अनुसार भोली ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन…