सेयर बजार ५६.११ अंकले वृद्धि

काठमाडाैं । सेयर बजार म‌गलबार पनि उकालाे लागेकाे छ । साेमबार १६.३९ अंकले बढेकाे सेयर बजार म‌गलबार पनि सुधारिँदै ५६.११ अंकले वृद्धि भएकाे हाे । मंगलबार नेप्से परिसूचकमा ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेर रोकिएको छ। क वर्गको सेन्सेटिभ इन्डेक्स मा ३ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेको हो ।…