क्रसर व्यवसायीमा ६० अर्ब लगानी, ३० हजारलाई रोजगारी

महोत्तरी । क्रसर व्यवसायीहरुले सरकारले हेर्ने गलत दृष्टिकोण कै समस्या वनिरहेको गुनासो गरेका छन । नेपाल क्रसर तथा खानि उधोग व्यवसायी संघ मधेश प्रदेशको प्रादेशिक कार्यालय बर्दिबासमा आयोजना भएको पत्रकार सम्मेलनमा व्यवसायीहरुले सवैभन्दा बढी कर तिर्ने क्रसर व्यवसायीहरुलाई विभेदको नीति वनाएको आरोप लगाए । पछिल्लो समय सरकारले तिर्नुपर्ने कर असार मसान्तसम्म तिरि सक्नुपर्ने तर नविकरणको बिषयमा नखुलाए पछी अहिले…