काठमाडौं । एक कार्यकाल पुरा गरी कोरियाबाट फर्किएकाहरूलाई पुनः रोजगारीका लागि नपठाएको भन्दै युवाहरू प्रदर्शनमा उत्रिएका छन् । परीक्षा पास गरेकाहरूलाई सरकारले रोजगारीका लागि कोरिया नपठाएको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । नेपाल इपीएस सेन्टर ग्वार्कोको कार्यालय अगाडि आइतबार एक हजारभन्दा बढीले धर्ना दिएका हुन् । उनीहरूले आज कार्यालय प्रमुखलाई ज्ञापनपत्र पनि बुझाएका छन् । नयाँसँगै…