तिलोत्तमाको बजेट २ अर्ब ७३ करोड ८४ लाख

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले आगामी वर्षको लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । आगामी वर्षको बजेट चालु वर्षको भन्दा ६६ करोड ५ लाख ५६ हजारले बढी हो। चालु…