काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका कर्मचारी रोशनी गुरुङसँग बयान लिएको छ । आज बिहीबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा बचत हिनामिना र दुरुपयोग गरेको आरोप लागेका गुरुङसँग सोधपुछ गरेको समिति सभापति सुर्य थापाले जानकारी दिएका छन् । सभापति थापाले भने, ‘विशेष समितिको…