तनहुँमा पाडापाडी हुर्काउन र दूध उत्पादन बढाउन किसानलाई अनुदान

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले किसानलाई पाडापाडी हुर्काउन १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । केन्द्रले गएकाे आर्थिक वर्ष २०७९/८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो । गएकाे आवमा एक सय ६० किसानलाई जनही १० हजारका दरले अनुदान वितरण गरिएको केन्द्र प्रमुख…