एनआरएन फाउण्डेशन दर्ता, अध्यक्षमा जीवा लामिछाने

काठमाडौं । गैरआवासीय नेपाली संघले एनआरएन फाउण्डेशन दर्ता गरेको छ । नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्य गर्ने उद्देश्यले एनआरएन फाउण्डेशन नामक गैरनाफामूलक संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएकाे संघले जनाएकाे छ । फाउण्डेशनको पहिलो बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । सदस्यमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्वसंरक्षक इन्द्रा…