प्रि ओपन सेसनमा नेप्से झिनो अंकले घट्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ५.८४ अंक बढेर २१०६.१८ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१२ अंक घटेर २१०६.०६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक घटेको छ। मंगलबार प्रि ओपन सेसनमा १५ स्टकको २ लाख ८० हजार ७०५…