एभरेष्ट बैंकका एक कर्मचारी जेल चलान, ६ जना साधारण तारेखमा रिहा

काठमाडौँ । एभरेष्ट बैंकका एक जना कर्मचारी जेल चलान भएका छन् । इटहरीस्थित एभरेष्ट बैंक ठगी प्रकरणमा बैङ्ककै अपरेसन मेनेजर निरज प्रधान जेल चलान भएका हुन् । तर पक्राउ परेका अन्य कर्मचारी भने रिहा भएका छन्। उच्च अदालत विराटनगरको संयुक्त वाणिज्य इजलासका न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश…