काठमाडौँ । साताको पहिलो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ३५.३७ अंक घटेर २१५०.९९ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.८० अंक बढेर २१५४.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२७ अंक बढेको छ। सो सेसनमा २६ स्टकको शेयर खरिदबिक्री भएकोमा…