भैरहवाकाे रेडसन वाटर फनपार्ककाे विशेष छुटका साथ सेवा सुरु

भैरहवा । काेराेनाभाइरस संक्रमणले थला परेको पर्यटन तथा होटल व्यवसायलाई पुनर्ताजगी गराउन र आर्थिक चलायमान गर्नका वेभ पुलसहितको रेडसन वाटर फन पार्कले पुनः सेवा सुरु गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा नेपालमै पहिलो पटक समुद्रको अनुभूति दिलाउनका लागि विशेष छुटका साथ बालबालिकालाई २५० रुपैयाँ र अन्यका लागि तीन सय रुपैयाँमा मात्र सेवा सुरु…