पुनः ठेक्काको म्याद थपियो (राजपत्रसहित)

काठमाडौँ। सरकारले विभिन्न आयोजनाका ठेक्काहरूमा म्याद थप गर्ने बाटो खुलाएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहीबार(हिजो) राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले आगामी असारमा म्याद सकिन लागेका आयोजनाका ठेकेदारलाई थप काम गर्न मौका दिन सकिने गरी कानुनी बाटो खुला गरेको हो । यो निर्णयसँगै करिब ३ हजार बढी आयोजनाहरूको म्याद थपिन सक्नेछ । यद्यपि आधार…