बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

काठमाडाै‌ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर गत बिगत १५ बर्षदेखि निरन्तर सेवा दिदै आएको यस् ब्रदर अटो प्रा. लि ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनी सगै बजाज मोटरसाइकल showroom तथा सर्भिस सेन्टर' संचालनमा ल्याएको छ । नेपालमा…