काठमाडौं । घोराही सिमेन्टको आईपीओ निष्कासन स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई आईपीओमा फर्जी आवेदन परेको देखिएकाे भन्दै जानकारी गराएको थियो । यसअघि बाेर्डले केयर रेटिङ नेपाल लिमिटेडलाइ तीन दिन भित्र स्पष्टिकरण दिन भनेकाेमा अटेर गरेकाे र कुनै…